नेपालमा १ लाख ६२ हजार बढीमा कोरोना संक्रमण पुष्ठि, आज कति थपिए ?

नेपालमा १ लाख ६२ हजार बढीमा कोरोना संक्रमण पुष्ठि, आज कति थपिए ?

नेपालमा कोरोना भाइरस
Advertisement

धनगढीः नेपालमा थप १ हजार ९५४ जना संक्रमित थपिएका छन्। यो सँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्।

आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित छन्। आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार