डोटीमा बाख्रा चराउन गएका बालकको करेन्ट लागेर ज्यान गयो

डोटीमा बाख्रा चराउन गएका बालकको करेन्ट लागेर ज्यान गयो

करेन्ट लागेर ज्यान गयो
सांकेतिक तस्विर
Advertisement

डोटी: डोटीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिकाको भुवाका १२ वर्षीय जोगी नागरिकको करेन्ट लागेर मृत्यु भएको हो ।

आइतबार दिउँसो बाख्रा चराउन गएको समयमा जंगलमा रहेको पोलबाट करेन्ट लागि जोगीको मृत्यु भएको स्थानीयले बताएका छन् ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार