डोटीमा बाख्रा चराउन गएका बालकको करेन्ट लागेर ज्यान गयो

करेन्ट लागेर ज्यान गयो
सांकेतिक तस्विर

डोटी: डोटीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिकाको भुवाका १२ वर्षीय जोगी नागरिकको करेन्ट लागेर मृत्यु भएको हो ।

आइतबार दिउँसो बाख्रा चराउन गएको समयमा जंगलमा रहेको पोलबाट करेन्ट लागि जोगीको मृत्यु भएको स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार