ग्राहकको रोजाई बन्दै धनगढीको लोटस क्याफे 

ग्राहकको रोजाई बन्दै धनगढीको लोटस क्याफे 
धनगढीः धनगढीको राष्ट्र बैङ्क चौकमा अवस्थित ग्राहकको सेवामा समर्पित लोटस क्याफे दोस्रो वर्षमा प्रवेश गरेको छ ।
युवा व्यवसायी टंक कठायत र खेम नाथ योगी को संयुक्त लगानीमा सञ्चालित लोटस क्याफे स्थापनाको दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा ग्रहकहरुको रोजाई मा पर्न सफल क्याफे बनेको छ ।
सञ्चालक कठायतका अनुसार क्याफेमा चाइनिज, ईन्डियन, नेपाली खानाका परीकार तथा तन्दुरी लगायतका विभिन्न भेज-ननभेज परीकारहरू उपलब्ध छन् ।
त्यस्तै, परीवारीक एवम् शान्त वातावरण मा ग्राहक हरुको आवश्यकता अनुसारको सेवा दिई रहेको अर्का सञ्चालक खेम नाथ योगी ले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार