ग्राहकको रोजाई बन्दै धनगढीको लोटस क्याफे 

ग्राहकको रोजाई बन्दै धनगढीको लोटस क्याफे 

ग्राहकको रोजाई बन्दै धनगढीको लोटस क्याफे 
धनगढीः धनगढीको राष्ट्र बैङ्क चौकमा अवस्थित ग्राहकको सेवामा समर्पित लोटस क्याफे दोस्रो वर्षमा प्रवेश गरेको छ ।
युवा व्यवसायी टंक कठायत र खेम नाथ योगी को संयुक्त लगानीमा सञ्चालित लोटस क्याफे स्थापनाको दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा ग्रहकहरुको रोजाई मा पर्न सफल क्याफे बनेको छ ।
सञ्चालक कठायतका अनुसार क्याफेमा चाइनिज, ईन्डियन, नेपाली खानाका परीकार तथा तन्दुरी लगायतका विभिन्न भेज-ननभेज परीकारहरू उपलब्ध छन् ।
त्यस्तै, परीवारीक एवम् शान्त वातावरण मा ग्राहक हरुको आवश्यकता अनुसारको सेवा दिई रहेको अर्का सञ्चालक खेम नाथ योगी ले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार