सुदूरका मुख्यमन्त्री भट्टलाई पनि कोरोना संक्रमण

होम आइसोलेसनमै उपचार हुदै

त्रिलोचन भट्ट

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको हो।

मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। उनको होम आइसोलेसनमै उपचार भइरहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार