धनगढीको चौराहा सब्जी मण्डी देखि पार्क मोडको बिचमा अत्यावश्यक कागजात हराए !

फेला पार्नु हुने जो कोहीले पनि सम्बन्धित व्यक्ती लाई ९८६५४४३९७७ मा सम्पर्क गर्न आग्रह !

नागरिकता तगायतका कागजात हराए
धनगढी: धनगढीको चौराहा सब्जी मण्डी देखि पार्क मोडको बिचमा नागरिकता सहितका अत्यावश्यक कागजात हराएका छन् ।
चौराहा सब्जी मण्डी देखि पार्क मोडको बिचमा लाल बहादुर बोहरा र हरिना देवी बोहराको नागरिकता सहितका अत्यावश्यक कागजातहरू भएको प्लास्टिक ब्याग हराएको जनाईएको छ ।
सो समान फेला पार्नु हुने जो कोहीले पनि सम्बन्धित व्यक्ती लाई ९८६५४४३९७७ नम्बर मा अथवा नजिकको प्रहरी कार्यालयमा यथाशीघ्र सम्पर्क गरी सहयोग गरिदिन लाल बहादुर बोहराले आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार