नेपालमा कोभिड परीक्षण : प्रत्येक पाँचमध्ये एकजना संक्रमित

नेपाल अझै जोखिम

कोरोना अपडेट नेपाल

काठमाडौं: कोभिड–१९ टेष्ट पोजेटिभिटी दरका हिसाबले नेपाल अझै जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिले टेष्ट पोजेटिभिटी दर २२.३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

यो दरले प्रत्येक ५ जनामा परीक्षण गर्दा १ जना संक्रमित भएको देखाउँने डा. पौडेल बताउँछन् । नेपालमा अहिले सबैभन्दा बढी कर्णाली प्रदेशमा संक्रमण दर रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै दोस्रोमा गण्डकी प्रदेशमा ३३.९ प्रतिशत र तेस्रोमा प्रदेश १ मा ३१.८ प्रतिशत टेष्ट पोजेटिभिटी दर रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार