आज मुलुकका यी ठूला-साना नदीहरूमा पानीको बहाव बढ्न सक्ने, सतर्कता अपनाउन आग्रह !

आज महाकाली, कर्णाली लगायतका नदीहरुमा बहाब बढ्ने

नदीहरूमा पानीको बहाव

आज मुलुकका अधिकांश ठूला तथा साना नदीहरूमा बहाव बढ्ने बाढी मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज महाकाली, कर्णाली, नारायणी, कोशी र यिनका सहायक नदीहरु भेरी, मर्स्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, अरूण लगायतका नदीहरुमा बहाब बढ्ने महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार यीमध्ये केही नदीहरूमा बहाव सतर्कता तह पार गर्न सक्ने देखिन्छ ।  तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार