SKIP THIS

Axis Vidyashram plus 2 in Law, Science & Management

सेती प्रादेशिक अस्पतालमा उपचाररत अछामका कोरोना संक्रमितको मृत्यु

सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
फाइल तस्बिर

धनगढी: सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।

अछामको साफेबगर नगरपालिका ९ का पुरुषको मृत्यु भएको हो।अस्पतालको जनरल आइसीयूमा उपचाररत उनको आज पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप क्षेष्ठले बताए। उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि मृत्यु भएको उनले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार