सेती प्रादेशिक अस्पतालमा उपचाररत अछामका कोरोना संक्रमितको मृत्यु

सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
फाइल तस्बिर

धनगढी: सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।

अछामको साफेबगर नगरपालिका ९ का पुरुषको मृत्यु भएको हो।अस्पतालको जनरल आइसीयूमा उपचाररत उनको आज पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप क्षेष्ठले बताए। उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि मृत्यु भएको उनले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार