कैलालीमा भन्सार छलिका अवैध सामान बरामद

सामान बरामद
फाइल तस्बिर

धनगढी: कैलालीमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली मातहत बिओपीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेका अवैध सामान बरामद गरेको हो।

२ लाख ४८ हजार ३ सय १५ बराबरको जेन्स लेडिज तथा थानको कपडा बरामद गरीएको गणले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको गणले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार