दार्चुलाको खार केन्द्रबिन्दु बनाएर सुदूरपश्चिममा भूकम्पको धक्का

भूकम्पको धक्का

धनगढीः सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ।

सुदूर पहाडका जिल्लाहरूमा आज भूकम्पको धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको खार केन्द्रबिन्दु बनाएर ४ः ३० बजे भूकम्प गएको हो।

उक्त धक्का ४.२ म्याग्निट्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे भने जानकारी नआएको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार