अछामबाट बैतडीकी १६ वर्षीया किशोरी बेपत्ता

महिला बेपत्ता

धनगढी : अछामबाट बैतडीकी १६ वर्षीया किशोरी बेपत्ता भएकी छन्।

बैतडीको सुर्नया गाउँपालिका वडा नं २ पलेटा घर भएकी १६ बर्षीया उपासना चन्द अछामबाट बेपत्ता भएकी हुन्। छ। आफ्नै दाजु मोहनबहादुर चन्दको अछाम टाटिखानस्थित सिलाई पसलमा सिलाई सिक्दै आएकी चन्द यही कार्तिक ११ गते बेलुका ४ बजेबाट बेपत्ता रहेकी किशोरीका बुवा लोकबहादुर चन्दले बताएका छन्।

किशोरीलाई फेला पार्ने व्यक्तीले  नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८१२७८५६०० मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार