सेती अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
फाइल तस्बिर

धनगढी : कैलाली एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका-७ की ५३ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सेती प्रादेशिक अस्पताल उपचाररत उनको शुक्रबार मृत्यु भएको हो । उनमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार