डोटीमा २२ जना यात्रु बोकेको बस पल्टियो

डोटीमा २२ जना यात्रु बोकेको बस पल्टियो

धनगढी : डोटीको बडिकेदार गाउँपालिका-१ अलाडीमा बस पल्टिएको छ ।

महोन्याल मन्दिर नजिकैको मोडमा रिभर साइड यातायातको ना ४ ख ३६०७ नम्बरको बस पल्टि भएको हो ।

बस डोटीको घाङ्गलबाट जोशिपुरका लागि हिडेको प्रहरीले जनाएको छ । बसमा २२ जना यात्रु सवार थिए ।

यस्तै दुर्घटनामा दुईजना घाइते भएको र अन्य यात्रुको अवस्था सामान्य रहेको बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार