धनगढी उप-महानगरमा सर्वदलीय बैठक सुरु, मतगणनाको समय निर्धारण गरिने

धनगढी उप-महानगरमा सर्वदलीय बैठक सुरु, मतगणनाको समय निर्धारण गरिने

धनगढी : धनगढी उप-महानगरपालिकामा सर्वदलीय बैठक सुरु भएको छ । शनिवार बिहान ८ बजेदेखी विभिन्न दलका उम्मेदवार र प्रतिनिधिको उपस्थितिमा बैठक सुरु भएको हो ।

बैशाख ३० गते शुक्रबार सम्पन्न मतदान कार्यक्रम प्रश्चात मतगणनाका लागि बैठक बसेको हो । शुक्रवार राती १२ बजे उपमहानगरपालिकाको कार्यालयमा मतपेटिका रुजु गर्ने काम सम्पन्न भएको थियो । मत गणनाका विषयमा केही समयमा निर्णय हुने र गणना सुरु हुने जनाईएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार