धनगढीमा ४०० मत गणना हुँदा गोपाल हमालको अग्रता कायमै

चुनाव चिह्न आँप लगेर जनतामाझ जाँदै धनगढी उप-महानगरका स्वतन्त्र उम्मेदवार हमाल

धनगढी : धनगढी उप-महानगरपालिका ४०० मत गणना हुँदा स्वतन्त्र पदका उम्मेदवार गोपाल हमालको अग्रता कायम नै देखीएको छ । धनगढीको मेयरका पदका स्वतन्त्र उम्मेदवार हमालले १८० मत प्राप्त गरेका छन् ।

यस्तै,  मेयरपदका मुख्य प्रतिशप्रर्धि गठबन्धन तथा कांग्रेसका नृपबहादुर वड ११८ र एमालेका रणबहादुर चन्दले २०

मत प्राप्त गरेका छन् । अहिले धनगढी वडा नं. १ त्रिनगर मावि मतदान केन्द्रको मत गणना भईरहेको छ । भने बदरमात संख्या ८० रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार