मोहना नदीमा डुबेर एक जनाको मृत्यु

धनगढीको मोहना नदीमा डुबेर एक जनाको मृत्यु
तस्बिर: रीतिका

धनगढी : धनगढीको मोहना नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।

बिहीबार नुहाउने क्रममा नदीमा डुबेर एक तेस्रो लिङ्गीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

डुबेर मृत्यु भएकी उनलाई स्थानीयले नदीबाट निकालेका छन्। अहिले घटनास्थलमा प्रहरी जाँदै छ। थप विवरण खुल्न बाकी रहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार