बैतडीको पञ्चेश्वरमा कुटपिटमा परी एक जनाको मृत्यु, २ पक्राउ

६ महिना अगाडी

बैतडीमा कुटपीटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ३ डुङरीका ३२ बर्षीय कमलबहादुर साउँद रहेको[...][...]