संक्रमितले भरियो अस्पताल, भर्ना गरिएका सबै गम्भीर खालका बिरामी

१ हफ्ता अगाडी

पर्सा: वीरगन्जको नारायणी अस्पताल कोरोना संक्रमितले भरिएको छ । अस्पतालमा ९० शय्या भए पनि मंगलबारसम्म उपचाररत संक्रमितको संख्या ९३ पुगेको छ ।[...][...]