आज जनकपुर–जयनगर रेलवेको गति परीक्षण गरिंदै

७ दिन अगाडी

जनकपुर: बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको रेल्वे ट्र्याकको गति परीक्षण गरिंदै छ । आइतबार प्रतिघण्टा १२० किलोमिटरको गतिमा परीक्षण हुने छ ।[...][...]