कैलालीको गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवा २२ गतेसम्म बन्द

२ हफ्ता अगाडी

धनगढी: कैलालीको गोदावरी नगरपालिकामा कार्यरत ५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुस्टि भएपछि कार्यालय बिहीबारदेखि यही वैशाख २२ गतेसम्मका लागि बन्द[...][...]