एकलौटी रुपमा कञ्चनपुर छिरेका एसएसबीलाई स्थानीयले लखेटे, भारतीय पक्षले गल्ती गरेकोमा मागे माफी

५ महिना अगाडी

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमाको निरीक्षण गरिरहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई स्थानीय नेपालीले लखेटेका छन्।[...][...]