अविश्वासको प्रस्ताव पेस हुनु अगावै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए पदबाट राजीनामा

२ हफ्ता अगाडी

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन्।[...][...]