बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिकाको ८ दिनपछि दाहसंस्कार

१० महिना अगाडी

बझाङ-बलात्कारपछि हत्या गरिएकी बझाङको मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ।[...][...]