सोधपत्र संवाददाता

डेस्क

सोधपत्र डेस्क

विद्यालय स्तरीय डेउडा प्रतियोगितामा एस.पी.ए कलेज दोस्रो

विद्यालय स्तरीय डेउडा प्रतियोगितामा एस.पी.ए कलेज दोस्रो

धनगढी : सुदूरपश्चिम गौरा महोत्सव तथा विद्यालय स्तरीय डेउडा प्रतियोगिता-२०८१ मा एस.पी.ए कलेजले दोस्रो स्थान हासिल गर्न सफल भएको छ[...][...]

नेपालकी मोडेल लक्ष्मी अभिनित हिन्दी गीत ‘जिम्मी चू’ सार्वजनिक

नेपालकी मोडेल लक्ष्मी अभिनित हिन्दी गीत ‘जिम्मी चू’ सार्वजनिक

बलिउड उद्योगमा तरंगहरू ल्याउने नेपालकी उदाउँदी तारा लक्ष्मी बस्नेत अभिनीत म्यूजिक भिडियो सार्वजानिक भएको छ। हट अवतारमा लक्ष्मी सँगै रवीन्द्र[...][...]

नन्दकृष्णको देउडामा झुमे विस्कासिनबासी नेपाली

नन्दकृष्णको देउडामा झुमे विस्कासिनबासी नेपाली

विस्कान्सिन, अमेरिका : अमेरिकाको विस्कान्सिन राज्यस्थित मिल्वाकी शहरमा गौरा पर्वको आयोजना गरिएको छ । गौरा सामाज विस्कान्सिनको आयोजनामा सोमबार मिल्वाकी[...][...]

आज श्रीकृष्ण जन्माष्टमी, प्यारसे बोलौं राधे राधे !

आज श्रीकृष्ण जन्माष्टमी

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान्[...][...]

सुदूरपश्चिममा गौरा पर्वको रौनक

त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ। अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ। आजको दिनलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ। गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ। देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ। त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ।

धनगढी: सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ। भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली[...][...]

बर्दीको आढमा बदनियत राखी प्रहरी सङ्गठनकै बदनाम गर्ने असई पन्त र ट्राफिक हवलदार बमलाई कारबाही गर्न माग

बर्दीको आढमा बदनियत राखी प्रहरी सङ्गठनकै बदनाम गर्ने असई पन्त र ट्राफिक हवलदार बमलाई कारबाही गर्न माग

धनगढी : नेपाल पत्रकार महासंघ कैलालीले प्रहरी सहायक निरीक्षक रामदत्त पन्त र ट्राफिक हवल्दार बिजय बमलाई कारबाही गर्न माग गरेको[...][...]

केजिष्ट होटेल म्यानेजमेन्टको ओरीन्टेसन कार्यक्रम सम्पन्न, मासिक रूपमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिने

केजिष्ट होटेल म्यानेजमेन्टको ओरीन्टेसन कार्यक्रम सम्पन्न, मासिक रूपमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिने

धनगढी : धनगढी स्थित एस.पी.ए मार्गमा रहेको किर्ति गंगा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (केजिष्ट)ले ओरीन्टेसन कार्यक्रम २०२४ सम्पन्न गरेको[...][...]

अन्तर्राष्ट्रिय स्तरमा उच्च छवि बनाएको एसपीए कलेजका विद्यार्थी त्रि.वि मा पनि सर्वोत्कृष्ट

अन्तर्राष्ट्रिय स्तरमा उच्च छवि बनाएको एसपीए कलेजका विद्यार्थी त्रि.वि मा पनि सर्वोत्कृष्ट

धनगढी : धनगढी स्थित एस.पी.ए कलेजमा अध्ययनरत प्रकाश चन्द त्रिभुवन विश्वविद्यालय टपर बन्न सफल भएका छन् । त्रि.वि ले लिएको[...][...]

अक्टेभ म्युजिक सेन्टरको लाउड एण्ड लाइभ साङ्गीतिक कार्यक्रमको तेस्रो संस्करण सम्पन्न

अक्टेभ म्युजिक सेन्टरको लाउड एण्ड लाइभ साङ्गीतिक कार्यक्रमको तेस्रो संस्करण सम्पन्न

धनगढी : अक्टेभ म्युजिक सेन्टरको लाउड एण्ड लाइभ साङ्गीतिक कार्यक्रमको तेस्रो संस्करण सफलताका साथ सम्पन्न भएको छ। १ भदौ शनिवार[...][...]