रक्तदान किवता – राजु चन्द !
तिमि.!आउनु है;“पियारी”मलाई तिम्रो;भौत भौत! झिक्कै,जरुरत छ.!यसरी कि;जस्याँ,बालकलाई गुडिया,ज्वाँन मान्सलाई, अच्याल,मोबाईल.!संमुद्रलाई नुन.!खोलालाई भल,फुललाई जल.!मेरो,मुटुलाई रगत..!हो, मलाई,चाहिएको छ,तिम्रो “रगत”“रक्तदान”गर्न आउ है;“पियारी”[...]





