तिमि.!
आउनु है;
“पियारी”
मलाई तिम्रो;
भौत भौत! झिक्कै,
जरुरत छ.!
यसरी कि;
जस्याँ,
बालकलाई गुडिया,
ज्वाँन मान्सलाई, अच्याल,
मोबाईल.!
संमुद्रलाई नुन.!
खोलालाई भल,
फुललाई जल.!
मेरो,
मुटुलाई रगत..!
हो, मलाई,
चाहिएको छ,
तिम्रो “रगत”
“रक्तदान”
गर्न आउ है;
“पियारी”
रक्तदान किवता – राजु चन्द !
प्रकाशित : :





