एनक्लेक्स “मिस नेपाल पिस २०२४”मा तनहुँकी मोनीका थापा मगर-सबैलाई भोट गर्न अपिल

सशक्त महिला सवल राष्ट्र’ भन्ने नारासहित " मिस नेपाल पिस" लामो समयदेखि नियमित आयोजना हुँदै,तनहुँ शुक्लागण्डकी बाट मोनीका थापा मगर प्रतिस्पर्धामा

काठमाडौँ । अन्तराष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तर दाइत्व बोध गराउने उद्देश्यले आयोजना भइरहेको एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’ ७ औँ संस्करणमा तनहुँ शुक्लागण्डकी बाट मोनीका थापा मगर पनि प्रतिस्पर्धामा हुम्मिएकी छिन् । उनी प्रतिस्पर्धी मध्येकी प्रतियोगी नम्बर ११ सहभागि हुन । यतिबेला टप १० का लागि प्रतिस्पर्धा भइरहेको छ । मोनिकाले सबै लाई भोट गर्न अपिल गरेकी छिन् ,भोट का आधारमा टप २४ बाट दुई जना सिधै टप १० मा पुग्ने छन् । जसका लागि खल्ती एप बाट भोट गर्नुपर्ने हुन्छ , मिस नेपाल पिसमा उनीलाई शसक्त सहभागीकाे रुपमा हेरिएको छ ।


सशक्त महिला सवल राष्ट्र’ भन्ने नारासहित ” मिस नेपाल पिस” लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो ।नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको कार्यक्रममा देशका विभिन्न देशहरू बाट नर्सिङ पेशामा आबद्ध नर्सहरुको सहभागिता रहेको छ । प्रतियोगिताका शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा विभिन्न उपहार समेत जित्न सक्नेछन् । प्रतियोगितामा आधादर्जन विद्यामा विजेता छानिने छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

80%

खुसी

0%

दुःखी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार