पुरस्कार राशिबाट धनगढीका सामुदायिक विद्यालयका लागि खेलकुद सामाग्री खरिद गर्ने सुवास शाहीको प्रतिबद्धता
धनगढी : लक्ष्मण राजवंशी अवार्ड ‘सुदूरपश्चिम रत्न’ सम्मान प्राप्त गरेका सुवास शाहीले पुरस्कार राशि खेलकुद प्रवर्धनमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन् ।[...][...]