Skip to content
  • राजनीति
  • Crime
  • News
  • जनस्वास्थ्य
  • Financial market
  • खेलकुद
  • शिक्षा
  • Lifestyle
  • रजतपट
  • विचार-विश्लेषण
  • TECH
  • GLOBAL
  • सुदूरपश्चिम प्रदेश ७
  • मल्टिमिडिया
  • Art literature
  • Agriculture
  • प्रशासन
  • फोटो-पर्यटन
  • घटना-दुर्घटना
  • रोचक
  • Interview
  • Audio Content
  • Karnali Province 6
  • गण्डकी प्रदेश ४
  • बागमती प्रदेश ३
  • मधेस प्रदेश २
  • जागिर-रोजगार
  • लुम्बिनी प्रदेश ५
  • यौन-स्वास्थ्य
  • योग-आयुर्वेद
  • Koshi Province 1
१२ श्रावण २०८३, मंगलवार
लगइन्

ट्रेन्डिङ:

कर्तव्यबोध : समुन्नत समाजको आधार

कर्तव्यबोध : समुन्नत समाजको आधार

डा. गोविन्द केसीको सत्याग्रह यात्रा

डा. गोविन्द केसीको सत्याग्रह यात्रा र सुदूरपश्चिमको धैर्य ! – Samir Psd Bhatta

माछापुच्छ्रे बैंकद्वारा धनगढीमा सेती अस्पताल र रेडक्रसलाई आधुनिक उपकरण हस्तान्तरण

‘मनिराज ईश्वरी वाङ्मय परिषद’ र ‘यादहरूमा काव्याञ्जली’ लोकार्पित धनगढी: नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा मौलिक वाङ्मयको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित ‘मनिराज ईश्वरी वाङ्मय परिषद’ को औपचारिक घोषणा तथा लोकार्पण शनिबार सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढीको सभाहल मा सम्पन्न भएको छ। सोही अवसरमा परिषदद्वारा प्रकाशित नवोदित साहित्यकार मनोजकुमार भट्ट को पहिलो काव्यकृति ‘यादहरूमा काव्याञ्जली’ को समेत लोकार्पण गरिएको छ। साहित्य, संस्कृति र सृजनशीलताको समन्वयका रूपमा सम्पन्न उक्त समारोहमा सुदूरपश्चिमका अग्रज तथा नवोदित स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेपाल श्रीवैष्णव परिषदका अध्यक्ष आबाल ब्रह्मचारी अनन्त श्रीविभूषित कविराज स्वामी श्री देवराज आचार्य को प्रमुख आतिथ्य तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान का कुलपति रामचन्द्र नेपाल को विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा महाकाव्यकार मनिराज जोशी, साहित्यकार पदमराज जोशी, प्राध्यापक, अनुसन्धानकर्ता, साहित्यकार, भाषासाहित्यप्रेमी तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा परिषदको औपचारिक घोषणा गर्दै संस्थाको अध्यक्षमा साहित्यकार, भाषा एवं संस्कृतिविद्, भागवत कथावाचक तथा प्राध्यापक डा. देबेन्द्रप्रसाद भट्ट ‘दीप्त’ लाई घोषणा गरिएको छ। परिषदको उपाध्यक्षमा तारा रोस्यारा जोशी, सचिवमा चेतराज पनेरु, कोषाध्यक्षमा चेतराज ओझा तथा सदस्यहरूमा टोपेन्द्र शाह, हरिप्रिया श्रेष्ठ, हरिलाल गिरी, इन्दिराकुमारी जोशी र भावना जोशी रहनुभएको छ। परिषदका संरक्षकका रूपमा महाकाव्यकार मनिराज जोशी तथा सल्लाहकारका रूपमा साहित्यकार पदमराज जोशी र प्राध्यापक जगन्नाथ जोशी रहनुभएको छ। समारोहमा बोल्ने वक्ताहरूले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणसँगै सुदूरपश्चिमको मौलिक वाङ्मयलाई खोज, अनुसन्धान, प्रकाशन तथा प्रवर्द्धनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन परिषदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले नवोदित स्रष्टालाई प्रोत्साहन गर्दै साहित्यिक सिर्जनाको निरन्तरताका लागि यस्ता संस्थाहरूको आवश्यकता अझ बढ्दै गएको धारणा राखेका थिए। यसै अवसरमा परिषदको पहिलो प्रकाशनका रूपमा नवोदित साहित्यकार मनोजकुमार भट्ट को काव्यकृति ‘यादहरूमा काव्याञ्जली’ को लोकार्पण गरिएको थियो। कृतिमाथि सुदूरपश्चिमाञ्चल क्याम्पस की उपप्राध्यापक सावित्रीकुमारी जोशी ले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै कृतिको भावपक्ष, विषयवस्तु, संरचना, भाषाशैली, अभिव्यक्ति तथा समकालीन साहित्यमा यसको स्थानबारे विस्तृत प्रकाश पार्नुभएको थियो। कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि कृतिलाई युवा पुस्ताको संवेदनशील अनुभूति, जीवनदर्शन र सिर्जनात्मक अभिव्यक्तिको सशक्त दस्तावेजका रूपमा मूल्याङ्कन गर्दै लेखकको उज्ज्वल साहित्यिक भविष्यको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको प्रारम्भमा परिषदकी उपाध्यक्ष तारा रोस्यारा जोशी ले स्वागत मन्तव्य व्यक्त गर्दै परिषदको स्थापना साहित्य, भाषा, संस्कृति तथा वाङ्मयको विकासका लागि समर्पित साझा अभियान भएको बताउनुभयो। त्यसैगरी सुदूरपश्चिमाञ्चल क्याम्पस का नेपाली भाषा तथा साहित्य विषय अध्ययनरत छात्राहरू सिरिया शाही, महेश्वरी साउँद, प्रमिला महता र लक्ष्मी जोशी ले लोकलयात्मक शैलीमा ‘यादहरूमा काव्याञ्जली’ बाट कृतिवाचन प्रस्तुत गरी समारोहलाई थप आकर्षक, जीवन्त र भावपूर्ण बनाएका थिए। परिषदका संस्थापक सचिव चेतराज पनेरु ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम साहित्यिक सौहार्द, सांस्कृतिक गरिमा र सृजनात्मक उत्साहका साथ सम्पन्न भएको थियो। सहभागीहरूले ‘मनिराज ईश्वरी वाङ्मय परिषद’ को स्थापना सुदूरपश्चिमको साहित्यिक आन्दोलनका लागि एउटा ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यस संस्थाले भविष्यमा भाषा, साहित्य, संस्कृति, अनुसन्धान, प्रकाशन तथा नयाँ प्रतिभाको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

‘मनिराज ईश्वरी वाङ्मय परिषद’ र ‘यादहरूमा काव्याञ्जली’ लोकार्पित

X

ताज अपडेट:

राजु चन्द Raju Chand

आङ भिजौन्या, तेरि सोराईं, आँखा रुजौन्या…!!!

X
राशिफल युनिकोड
×
×
×
×
×
×

Preeti to Unicode

Unicode to Preeti

Sodhpatra Neplai Logo
  • Public health
    • Yoga-Ayurveda
    • Sexual health
  • Education
  • Sports
  • Movie
  • Interview
    • Thought-Analysis
  • Tourism
  • Multimedia
    • Audio
  • More
    • Agriculture
    • Financial Market
    • Information Technology
    • Development Construction
    • Art Literature
    • Religion Culture
    • Administration
    • Accident
    • Crime
    • Interesting
    • Politics
    • Job Employment
    • World
  • ENGLISH

गृह पृष्ठ English News

WHO chief urges halt to booster shots for rest of the year

सोधपत्र

Rich countries with large supplies of coronavirus vaccines should refrain from offering booster shots through the end of the year[...][...]

Govt warns action against those criticizing foreign nations, development projects

सोधपत्र संवाददाता
Govt warns action against those criticizing foreign nations, development projects

KATHMANDU : The Ministry of Home Affairs has warned general public and media houses not to pass negative comments about[...][...]

Bibeksheel Sajha calls Central Committee meeting for Thursday

सोधपत्र
Bibeksheel Sajha calls Central Committee meeting for Thursday

KATHMANDU: Bibeksheel Sajha Party has called its Central Committee meeting for Thursday. Chairman of the party Rabindra Mishra on Monday[...][...]

City drinking water project construction sees dillydally

सोधपत्र
City drinking water project construction sees dillydally

BAJHANG: The construction of City Drinking Water and Sanitation Project that entered into the signing of contract award to initiate[...][...]

504 Nepalis arrive home after Taliban take over Afghanistan

सोधपत्र
504 Nepalis arrive home after Taliban take over Afghanistan

KATHMANDU:  After the Taliban took over Afghanistan, a total of 504 Nepalis have arrived home so far. According to the[...][...]

Home Minister and Home Secretary spent over Rs 14.8 mln on intelligence

KATHMANDU: The Home Minister and the Home Secretary have spent a huge amount of money in the name of intelligence[...][...]

CPN-UML holding Central Committee meeting today

सोधपत्र
CPN-UML holding Central Committee meeting today

KATHMANDU: CPN-UML Chairman KP Oli has called a meeting of the party’s central committee (CC) today. The CC meeting to[...][...]

SC hearing writ against dissolution of Land Commission today

सोधपत्र
SC hearing writ against dissolution of Land Commission today

KATHMANDU:  The Supreme Court (SC) is hearing the writ petition lodged against the dissolution of Land Commission today. The writ[...][...]

Government to support disaster survivors: Maoist Chair Prachanda

MANANG: CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal ‘Prachanda’ has said the government would fully support the landslide and flood-affected[...][...]

CPN-UML holding a Standing Committee meeting even today

सोधपत्र
CPN-UML holding a Standing Committee meeting even today

KATHMANDU: CPN-UML is holding a Standing Committee (SC) meeting even today. To be held at Tulsi Lal Memorial Foundation in[...][...]

First meeting of reinstated Parliament to begin today

सोधपत्र
First meeting of reinstated Parliament to begin today

KATHMANDU: The first meeting of the reinstated House of Representatives (HoR) is beginning at 3 pm Sunday as per the[...][...]

Janakpur-Jayanagar railway track speed to be tested

सोधपत्र
Janakpur-Jayanagar railway track speed to be tested

JANAKPUR: A speed test of the Janakpur-Jayanagar railway track is being carried out today. The railway track speed testing and[...][...]

Nagarik App Update: Vehicle Tax Payment, Info and More

सोधपत्र
Nagarik App Update: Vehicle Tax Payment, Info and More

Nagarik App has recently made an update in its system regarding vehicle tax payment, information. Now the users can update[...][...]

पृष्ठ 3 / 8« अघिल्लो पृष्ठ12345...पछिल्लो पृष्ठ »अन्तिम पृष्ठ »

Published By:

Sodhpatra Media Network Pvt.Ltd

Dhangadhi Sub-Metropolitan 5, Kailali

Office of The Company Registrar Regd No: 241036/077–078

Department of Information and Broadcasting Regd No: 4063-2080–2081

Press Council Nepal Regd No: 4232-2080/81

Contact :

Telephone

+977-9858488644

Email

[email protected]

About

Team

Tweets by sodhpatra_com
Sodhpatra

Preeti to Unicode to Preeti

PUBLISHER

Samir Psd Bhatta

EDITOR

Uma Bhatt
© Sodhpatra Media Network Pvt. Ltd. All rights reserved. 2026 | Maintained by Eservices Nepal

Sign in to our platform

Lost Password?
Not registered? Create account

Loading Comments...

You must be logged in to post a comment.