कञ्चनपुरको भीमदत्तका १४ युवालाई बिना धितो बिना व्याज सहुलियतपूर्ण कर्जा उपलब्ध
कञ्चनपुर: भीमदत्त नगरपालिकाले स्वरोजगारमा संलग्न हुन चाहने १४ युवालाई मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत बिनाधितो तथा बिना व्याज सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ।[...][...]