सम्माेही कृष्णकाे बाँसुरी वेणुगीतमा

प्रकाशित : :

******

गावश्च कृष्णमुखनिर्गतवेणुगीत

पीयूषमुत्तभितकर्णपुटैः पिबन्त्यः।

शावाःस्रुतस्तनपयः कवलाः स्म तस्थुः

गाेविन्दमात्मनि दृशाश्रुकलाः स्पृशन्त्यः।।

*****

(वंशी बज्याे मधुर गीत छरेर चट्ट-

सुन्दा त धेनुगण अम्मृत -पान लठ्ठ ।

बाच्छा सबै चकित भै, थुन चुस्न छाडे

अानन्द अश्रु बहँदै, प्रभु भज्न थाले ।।)

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट