भागरथीको न्यायका लागी उर्लिए विद्यार्थी: घन्कियो ‘वि वान्ट जस्टिस’ को नारा (फोटो समाचार)

भागरथीका हत्यारालाई कारवाहीको माग मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन
प्रकाशित : :

धनगढीः बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थिहरु ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

मंगलबार भट्टका दोषीलाई कार्वाहीको माग गर्दै धनगढीको सुदूपश्चिमाञ्चल क्याम्पस (एसपीए) को विद्यार्थि परीषदको नेतृत्वमा विद्यार्थीहरूले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा धर्ना, नाराबाजी र चक्काजाम सहितको विरोध प्रदर्शन गरेका हुन।

आन्दोलनमा सहभागी विद्यार्थीहरूले दिदीबहिनीको विशेष सुरक्षा योजनासहित बलात्कारीलाई तत्काल कठघरामा उभ्याएर फासी दिनुपर्ने सहितको नारा समेत लगाएका थए ।

स्कुल ड्रेससहित आन्दोलनमा सहभागी प्लस टु देखि ब्याचलर तहसम्मका सयौँ छात्रछात्राहरूले करिब चार घण्टा मुख्यमन्त्रीको गेट अगाडि नारा लगाउँदै धर्ना र चक्का जाम गरेका हुन ।

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउन मागसहित विद्यार्थीहरूले मुख्यमन्त्री कार्यालयको प्रवेशद्वार अगाडि प्रदर्शन गरेका हुन।

उनीहरूले भागरथीका हत्यारालाई सार्वजनिक गरी तत्काल कारबाहीको माग गरेका छन्।

हेर्नुहोस् १० तस्बिरमा आन्दोलनका क्रममा के-के भयो चित्र आफै बोल्छ…!

भागरथीका हत्यारालाई कारवाहीको माग मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

भागरथीका हत्यारालाई कारवाहीको माग मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

भागरथीका हत्यारालाई कारवाहीको माग मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

भागरथीका हत्यारालाई कारवाहीको माग मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

भागरथीका हत्यारालाई कारवाहीको माग मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

भागरथीका हत्यारालाई कारवाहीको माग मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

भागरथीका हत्यारालाई कारवाहीको माग मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

भागरथीका हत्यारालाई कारवाहीको माग मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

भागरथीका हत्यारालाई कारवाहीको माग मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट