राष्ट्रिय सूचना प्रविधि केन्द्रले १३ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । सिंहदरवार कार्यालय रहेको केन्द्रले कर्मचारीहरू करार सेवामा दरखास्त माग गरेको हो ।

करार सेवामा दरखास्त माग

खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित