तिन जना पत्रकारमाथी गरिएको दुव्र्यवहारप्रती नेपाल फोटो पत्रकार महासंघको निन्दा

सिद्धार्थ सामुदायिक बनका अध्यक्ष कृष्ण गिरीको पत्रकारहरु लाई ज्यान मार्ने धम्की

तिन जना पत्रकारमाथी धम्की दिएको दुव्र्यवहारप्रती नेपाल फोटो पत्रकार महासंघको निन्दा
प्रकाशित : :

धनगढी।  समाचारको विषयलाई लिएर अर्थ सरोकारको सुदूरपश्चिम ब्युरो प्रमुख सुदर्शन श्रेष्ठ, क्यामेरा पर्सन हरी तिवारी तथा फूलवारी खबरका सम्बाददाता झलक दवाडीलाई ज्यान मार्ने धम्की आएको छ । फूलबारी सब डिभिजन बन मातहतको सिद्धार्थ सामुदायिक बनका अध्यक्ष कृष्ण गिरीले यस्तो धम्की दिएका हुन् ।

सामुदायिक बनको गोलिया नियम बिपरित अध्यक्षले लगेको भन्ने समाचारका विषयमा मिडियामा लेखेको भन्दै अध्यक्ष गिरिले पत्रकारलाई धम्की दिएका हुन् । फोन गर्दै अध्यक्ष गिरीले आफु भएको ठाउँमा बोलाउँदै पत्रकारलाई अपशब्द प्रयोग गरेका छन् । तत्काल आफुले भनेको ठाउँमा उपस्थित नभए आफ्ना केटाहरु परिचालन गरि हातखुट्टा समेत भाँचीदिने धम्की दिएका हुन् ।

May be an image of text

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट