धनगढीः सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्यान्को कट्टी रोलको शाखा स्थापना गरिएको छ । करिब ४० लाखको लगानीमा कमला शाहीले स्यान्को कट्टी रोल सुरु गरेकि हुन् ।
राष्ट्रिय स्तरमा निकै रुचाइएको स्यान्को कट्टी रोल शुक्रवारबाट धनगढीमै खान पाइने भएको हो । धनगढी स्थित बैयाबेहेडि चोकमा रुबस होटल को अगाडि शाखा खोलिएको हो ।
एक कार्यक्रमा बिच स्यान्को कट्टी रोल को सुदूरपश्चिम प्रदेशका निर्वचनमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उद्घाटन गरेका हुन् । यहाँ हरेक प्रकारका रोल पाइने उनले बताइन् ।