कैलालीको अत्तरियास्थि एक हाटेलमा आगलागी

कैलालीको अत्तरियास्थि एक हाटेलमा आगलागी
प्रकाशित : :

धनगढी: कैलालीको अत्तरियास्थि एक हाटेलमा आगलागी भएको छ । गोदावरी नगरपालिकाको बसपार्क अगाडी रहेको टेक्सास डान्स बारको स्टोर रुममा आगलागी भएको हो ।

बिजुलीको तार सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागी भएको केही समयमै ईलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

गोदावरी नगरपालिकाको दमकलवाट प्रहरी र स्थानियले आगो नियन्त्रणमा लिएका हुन् । आगलागी दिउसो भएका कारण करोडौको क्षति हुनबाट जोगिएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट