प्रताप र रचनाको स्वरमा ‘मैले माया लाउने कुन खालको’(भिडियोसहित)

प्रकाशित : :

धनगढी : प्रताप दास र रचना रिमालको स्वरमा रहेको गीत ‘मैले माया लाउने कुन खालको…’ सार्वजनिक भएको छ । महेश बिक्रम पाण्डेको शब्द सङ्गीत र एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।                                                बिशाल नेपालिको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा मदन रोकाया र करिश्मा ढकालको अभिनय छ । दिनेश पराजुलिको छायाँकन रहेको भिडियोमा अमृत चापागाइको सम्पादन छ। पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत मदन रोकाया युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।https://youtu.be/oY4SFGBd-r

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट