लोकप्रिय मतसहित काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा डा. मेराज आलम निर्वाचित

काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा लोकप्रिय मतसहित डा. मेराज आलम निर्वाचित
प्रकाशित : :

धनगढी : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काँग्रेस सुदूरपश्चिम प्रदेशको कार्य समिति सदस्यमा लोकप्रिय मत ल्याउदै डा. मेराज आलम अन्सारी निर्वाचित भएका छन् ।

मुस्लिम तर्फबाट डा. मेराज आलम अन्सारीले ५ सय २६ मत प्राप्त गर्दै काँग्रेस सुदूरपश्चिम प्रदेशको सदस्यमा निर्वाचित भएका हुन् ।

एक हजार ३ खसेका मतमध्ये डा.अन्सारी ५ सय २५ मत ल्याएका थिए भने १ सय ३० मत बदर भएका थिए । डा. अन्सारी धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका निर्देशक तथा बरीष्ठ सर्जन हुन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट