कैलालीमा घाँटी रेटिएको अवस्थामा २५ वर्षीय युवकको शव फेला

मृत्यु
प्रतिकारात्मक तस्बिर
प्रकाशित : :

धनगढी : कैलालीमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्लाको जानकी गाउँपालिका – ९ का २५ वर्षीय अरुण दासको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।

दासको स्थानिय अमरावती सामुदायिक वनमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।  उनले घटना स्थलमा प्रहरीको टोलीले अनुसन्धान गरिरहेको बताए । ती युवक आज बिहान मात्रै घरबाट निस्किएको बुझिएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट