धनगढी : कैलालीको कर्णाली नदी किनारमा एकजनाको शव फेला परेको छ। कैलालीको टिकापुर नगरपालिका ५ साईपुरस्थित कर्णाली नदीको किनारमा एक जनाको शव फेला परेको हो।
हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित