यसरी लागेको थियो पत्रकार धमलाको खुट्टामा चोट (भिडिओ सहित)

व्यायम गर्दागर्दै लडेर घाइते भए धमला

नेपालका चर्चित पत्रकार ऋषी धमला शारीरिक व्यायमका लागि केही समययता जिमखाना जाने गर्दथे।
प्रकाशित : :

काठमाडौं : नेपालका चर्चित पत्रकार ऋषी धमला शारीरिक व्यायमका लागि केही समययता जिमखाना जाने गर्दथे।

उनी जिममा शारीरिक व्यायम गरेको भिडिओहरु टिकटकमा पोस्ट गरिरहन्थे। उनकी श्रीमती अभिनेत्री एलिजा गौतम पनि जिम जाने गर्छिन्।

तर पछिल्लो समय भने ऋषि धमला जिमखानामा शारीरिक व्यायम गर्दागर्दै लडेर घाइते भएका छन्।

उनको दाहिने खुट्टामा चोट लागेपछि बैशाखीको सहारामा हिँड्ने अवस्थामा पुगेका छन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट