धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि सुरक्षित अवतरण

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि सुरक्षित अवतरण
प्रकाशित : :

काठमाडौं: काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएपछि सुरक्षित अवतरण गराइएको छ।

बुधबार ८७ जना यात्रुसहित धनगढीका लागि उडेको २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको हो। जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट