सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटाैँडा कपडा उद्याेगकाे कपडा लगाउनुपर्ने

अर्थमन्त्री जनार्दन शर्मा1
प्रकाशित : :

काठमाण्डाै : सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै यस्ताे बताउनुभएकाे हाे ।

रुग्ण उद्योगहरूलाई पुनर्संरचना गर्न सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने उहाँले बताउनुभएको हो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट