धनगढी : कैलाली जिल्लाको दर रेट सार्वजनिक गरिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय कैलालीले नयाँ दर रेट सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष २०७९/०८० का लागी कैलाली जिल्लाभर लागु हुने समानको दर रेट यस्तो छ ? विस्तृतमा…
यसका साथै गत आर्थिक वर्ष २०७८/०७९ जिल्ला दररेट यस्तो थियो ? तुलनात्मक रूपमा हेर्नुहोस्, गत वर्ष कुन समानको मूल्य कति थियो ? विस्तृतमा…