बाँके केन्द्रविन्दु भएर पश्चिम नेपालमा ४.८ रेक्टरको भूकम्प

भूकम्प
प्रकाशित : :

काठमाडौं : बाँकेकाे हात्तीसार केन्द्रबिन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति बिहान १:२८ मिनेटमा बाँकेलाई केन्द्रबिन्दु केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का पश्चिम नेपालको बाँकेसहित र भारतको लखनउ क्षेत्रसम्म महसुस गरिएको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट