समाज कार्य गर्दै मनाए धनगढीका युवा व्यवसायी कुँवरले जन्मदिन

समाज कार्य गर्दै मनाए धनगढीका युवा व्यवसायी कुँवरले जन्मदिन
प्रकाशित : :

धनगढी : धनगढीका युवा व्यवसायी मिलन कुंवरले जन्मदिन अवसरमा असायलाई खाद्यान्न सहयोग गरेका छन् । उनले आज (अईतबार) अवसरमा बाहिर अनावश्यक फर्जुल खर्च गर्नुभन्दा असाय गरिब दुखीलाई सानो भएपनि सहयोग गर्नुपर्छ भन्ने सोचले सहयोग गरेका हुन् ।

कुवरले कैलालीको धनगढी मा अवस्थित दृश्टि फाउन्डेसन र बौनियामा रहेको साहारा घरका असायलाई खाद्यन्न वितरण गर्दै जन्मदिन मनाएको बताए । दृष्टि फाउन्डेसनमा उनले ८ कट्टा चामल, दाल ३० किलो,५ पोका नुन, १ बोरा आलु, ५ लि. तेल , चाउचाउ २ पेटि ,चिनी ५ किलो सहयोग गरेका हुन् ।

साथै साहारा घर मा १० कट्ठा चामल , २ कट्टा दाल, १ कट्ठा नुन, १ बोरा आलु, १ पेटि तेल ३ पेटि चाउचाउ साथै बिहान को भोजन गराउनु भाको हो ।

यस्तै उनले आज नै धनगढी बजारको लागि कैलाली उधोग बाणिज्य संग लाई १२५ लिटर को ३० ओटा डसबिन पनि हस्तान्तरण गरेका छन ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट