सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै

क्रिकेटर लामिछानेलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिँदै
प्रकाशित : :

क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ।

आजबाट अदालत खुलेका कारण लामिछानेलाई आज म्याद थपका लागि अदालत लैजान लागिएको हो।

नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका लामिछानेलाई बिहीबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट