प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब २२ करोड

आव २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महत 
प्रकाशित : :

काठमाडौं : प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब २२ करोड विनियोजन गरेको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त कुरा उल्लेख गरेका छन्।

उक्त कार्यक्रम अन्तर्गत १६ वटा सुपर जोन १७७ जोनमा प्रविधि विस्तार सिक्दै कमाउँदै लगायतका कार्यक्रम रहेका छन्। साथै अनुदानलाई उत्पादनमा आधारित बनाइने अर्थमन्त्रीले बताए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट