सांग्रिला डेभलपमेण्ट बैकद्वारा धनगढीको क्याम्पस रोड शाखाबाट एटिएम सेवा सुरु

सांग्रिला डेभलपमेण्ट बैकद्वारा धनगढीको क्याम्पस रोड शाखाबाट एटिएम सेवा सुरु
प्रकाशित : :

धनगढी : सांग्रिला डेभलपमेण्ट बैक लिमिटेडले धनगढीको क्याम्पस रोड शाखाबाट एटिएम सेवा सुरु गरेको छ । बैकले बिहीबारबाट एटिएम सेवा सुचारु गरेको हो । 

सांग्रिला डेभलपमेण्ट बैक लिमिटेडका हाल देश भरी ११२ वटा शाखा कार्यालय रहेका छन् । भने जस मध्ये २९ वटा एटिएमबाट सेवा प्रदान गर्दे आइरहेको छ । 

बैकले सर्वसाधारण तथा ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दे धनगढीमा ३० औँ एटिएम सेवा सञ्चालन गरिएको बैकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र बहादुर बिष्टको भनाई छ । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

25%

उत्साहित

25%

आक्रोशित

सम्बन्धित कन्टेन्ट