त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले माग्यो ५० जना स्टाफ नर्स

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान
प्रकाशित : :

काठमाडौं : त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले अन्तरगतको शिक्षण अस्पताल र केन्द्रहरुका लागि ५० जना स्टाफ नर्स मागेको छ। 

संस्थानले शुक्रबार सूचना जारी गर्दै स्टाफ नर्सको स्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागिएको हो। इच्छुक नर्सले असोज ५ गतेसम्म आवेदन दिन सक्ने छन्।

हेरौं सूचना :

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट